बुटवल, ११ भाद्र । पूर्व अर्थमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष बिष्णु पौडेलले रुपन्देही देशको नमूना जिल्ला बन्दै गएको दाबी बताएका छन् । रुपन्देहीले बिकासमा नयाँ नयाँ मानक स्थापना गर्दै गएको उनले बताए । शनिबार आयोजित बुटवलमा निर्माण सम्पन्न भएको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको उद्घाटन समारोहमा बोल्दै पौेडेलले रुपन्देहीले बिकासको रोलमोडलको भूमिका खेल्ने बताए । जिल्ला विभिन्न…