भदौ १२, एजेन्सी ।अमेरिकाका दुई वटा युद्धपोत ताइवान स्ट्रेट हुँदै अगाडि बढिरहेका अमेरिकी नौसेनाले जनाएको छ । अमेरिकाको तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणपछि उत्पन्न तनावमाझ अमेरिकाको यो पहिलो अभ्यास हो । पेलोसीको भ्रमणपछि चीनले सैन्य अभ्यास गरेको जलक्षेत्रमा अमेरिकाका युद्धपोत अघि बढिरहेका बीबीसीले जनाएको छ । अमेरिकाका ती दुई गाइडेड मिसाइल क्रुजरहरूले अन्तर्राष्ट्रिय…