बुटवल ११ भदौ । प्रचण्डले आगामी निर्वाचनमा गठबन्धन नटुटने बताएका छन्।उनले भनेका छन् कांग्रेसवाट धोका हुन्छ भन्ने थाहा छ तर पनि उसैसंग गठबन्धन हुन्छ ।कार्यकर्ता प्रशिक्षणका लागि सनिवार बुटवल आईपुगेका प्रचण्डले पत्रकारहरुसंग संक्षिप्त कुराकानी गर्दै स्थानीयतह निर्वाचनको परिणाम माओवादी केन्द्रका लागि सुखद नभएपनि त्यसबाट पाठ सिकेर अगाडी बढने बताए।गठबन्धन र तालमेल भने जस्तो भएन तरपनि…