तौलिहवा १४ साउन ।सरकारी कार्यालयमा सेवा लिन आउने सेवाग्राही संग नम्रपूर्वक व्यवहार गर्न प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्राले सवै सरकारी कार्यालयका कर्मचारीहरुलाई आग्रह गरेका छन् । वर्तमान संघीय लोकतान्त्रिक शासन व्यवस्थामा नागरिक नै सार्वभौम भएका कारण नागरिकहरुलाई सहज ढंगबाट सेवा प्रवाह गर्नु हरेक राष्ट्सेवक कर्मचारीको दायित्व रहेको उनले बताए । यसरी प्रजिअ मिश्राले आफ्नै…