काठमाडौं, १४ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले आज देशका सबै निर्वाचन क्षेत्रमा कोण सभा गर्दै छ । महँगी, बेरोजगारी, कुशासन र लम्पसारवादविरुद्ध भन्दै राप्रपाले देशभर कोणसभा गर्न लागेको पार्टीका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिनुभयो । देशभरबाट पार्टीका सदस्य र नागरिकलाई कोणसभामा सहभागी हुन राप्रपाले आह्वान गरेको उहाँले जानकारी दिनुभयो । राप्रपाले सरकारले…