कपिलवस्तु, ०९ भाद्र । कपिलवस्तुमा डेंगुको संक्रमण बढेको छ । साउनमा ४८ जना र भदौ पहिलो साता ६ जनामा डेंगुको संक्रमण देखिएको हो । साउनयता ५४ जना डेंगु संक्रमित फेला परेको स्वास्थ्य कार्यालयले जनाएको छ । सचेतना नअपनाउँदा र नियन्त्रणका लागि प्रभावकारी कदम नचाल्दा संक्रमित बढेका हुन् । वाणगंगा नगरपालिकामा ४८ र कपिलवस्तु नगरपालिकामा ६ जना डेंगुका संक्रमित फेला…