काठमाडौ १४ साउन ।नेपालमा दोस्रो आर्थिक शक्ति चीनसँग टक्कर लिइरहेको विश्व शक्ति अमेरिकाले सरकारसँगै नीजि क्षेत्रसँग गहिरो सहकार्य गर्ने तयारी गरेको छ।सरकारसँग अनुदान सहायता र साझेदारीका कार्यक्रमसँगै व्यापार र वाणिज्य प्रवद्र्धनमा भने अमेरिकाले नेपालको नीजि क्षेत्रसँग पनि व्यापक साझेदारी थालेको हो।नेपालको पहिलो अमेरिकन चेम्बर अफ कमर्स (अमचेम) स्थापना भएको आठ महिनापछि शुक्रबार अमेरिकी सहायक विदेशमन्त्री…