पार्वती पाण्डेकपिलवस्तु १२ साउनकपिलवस्तुमा सरकारी राजश्व समेत बुझाएर अस्थायी लालपूर्जा पाएका अब्यवस्थित बसोवासीले १२ वर्ष सम्म पनि स्थायी पूर्जा नपाएपछि आन्दोलित भएका छन् । आजभन्दा १२ वर्षअघि विसं २०६७ सालमा तत्कालिन सुकुम्वासी समस्या समाधान आयोग कपिलवस्तुका अध्यक्ष डम्मर शर्मावाट अस्थायी लालपूर्जा पाएका उनीहरु यतिबेला हार गुहार गर्दै राज्यका निकाय चाहार्दा समेत निकास नपाएपछि आन्दोलित भएका…