कपिलवस्तु साउन ११ गते ।कपिलवस्तुको विजयनगर गाउँपालिकाले करारमा नियुक्त गरेका शिक्षकको करार अवधी थप नगर्ने निणर्य गरेको छ । पालिकाले अभाव शिक्षक दरवन्दी पूर्ति गर्न स्वयसेवक शिक्षकको व्यवस्था गरेको थियो । पालिकाले कार्यविधी बनाई ५१ जना शिक्षक नियुक्त गरेको थियो । स्थानीयलाई प्राथमिकता दिँदा अधिकांश शिक्षक अध्यापन अनुमती पत्र नभएका नियुक्त गरेको थियो ।पालिकाको शिक्षाको…