कपिलवस्तु १२ साउन । लुम्विनी प्रदेश सभाले एक वर्षको रिक्तता पछि सार्वजनिक लेखा समितीको सभापति पाएको छ । लुम्बिनी प्रदेशसभाको सार्बजनिक लेखा समिति सभापतिमा नेकपा एमालेवाट कपिलवस्तु क्षेत्र नं १.१वाट प्रदेश सभामा निर्वाचित सांसद विष्णु पन्थी सर्बसहमत रुपमा निर्वाचित हुनु भएको हो । उहा नेकपा एमाले केन्द्रीय लेखा आयोगका उपाध्यक्ष समेत रहनु भएको छ ।…