बाणगंगा, ३१ साउन ।कपिलवस्तुको बाणगंगा नगरपालिकामा डेंगु रोगका संक्रमित भेटिन थालेका छन् । साउन लागे यता ४६ जनामा डेंगु रोगको संक्रमण पुष्टि भएको बाणगंगाको स्वास्थ्य शाखाले जनाएको छ । नगरका विभिन्न स्थानमा गरी भेटिएका ४६ जना डेंगु रोगका संक्रमित मध्ये ६ जनाको अवस्था गम्भीर रहेकाले उपचारका लागि बुटवल पठाइएको छ । अरु संक्रमितहरुको नगरका विभिन्न…