पशुपति गिरी,कपिलवस्तु । वातावरण तथा सामाजिक रुपान्तरणका लागि युवा संस्था कोआयोजनामा जिल्ला स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । यहि मिति २०७९ श्रावण ३१ गतेका दिन रुपन्देहीको देविनगर स्थित लुम्बिनी वाणिज्य क्याम्पसमा माध्यमिक तहको जिल्ला स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको हो। उक्त प्रतियोगितामा रुपन्देहीका सामुदायिक र संस्थागत गरी २० वटा बिद्यालयहरुले सहभागीता जनाएको…