कपिलवस्तु, ११ साउन । "हाेराईजन सदैव उच्च" नारा बनाएको विद्यालयले नारा जस्तै नतिजा पनि पाएको छ । आज सार्वजनिक भएको एस.ई.ई परिक्षा २०७८ सालको नतिजामा कपिलवस्तुको बाणगंगा सिद्धिपुरमा रहेको होराइजन अग्रेजी आवासीय माध्यमिक बिद्यालयका करुण घिमिरे नेपाल प्रथम भएका छन । उनले ४ जिपिए ल्याउदै नेपाल प्रथम भएको बिध्यालयले जनाएको छ। एस.इ.ई.को हकमा ४ जिपिए…