नवलपरासी, ११ साउन । नवलपरासीको दाउन्नेमा बस दुर्घटना हुँदा ३३ जना घाइते भएका छन् । बिहान महेन्द्रनगरबाट काठमाण्डौका लागि छुटेको ना ५ ख ५१०० नम्बरको बस अनियन्त्रित भइ सडक छेउमा पल्टिएको प्रहरीले जनाएको छ । घाइतेमध्ये ८ जनालाई भरतपुर रेफर गरिएको र अन्यको मध्यबिन्दु जिल्ला अस्पताल डण्डामा उपचार भइरहेको इलाका प्रहरी कार्यालय दुम्कीबासका प्रहरी निरक्षक…