कपिलवस्तु, २५ साउन ।कपिलवस्तुको बाणगंगा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा आउनुभएका खिमानन्द भुसालले पदभार ग्रहण गर्नुभएको छ । भुसालले बाणगंगाको सातौं प्रशासकीय अधिकृतको रुपमा पदभार ग्रहण गर्नुभएको हो । यस अघि ६ पटक बाणगंगाका प्रशासकीय अधिकृत परिवर्तन भईसकेका छन् ।पदभार ग्रहण गर्दै प्रमुख प्रशासकीय अधिकृत भुसालले ऐन कानुनको परिधिभित्र रहेर जनप्रतिनिधि सहित सरोकारवाला सबैसंग सहकार्य…