दाङ, २५ साउन । दाङमा लोपोन्मुख जातिको भाषा र पेशा संकटमा परेको छ । नेपालमा कमै मात्र रहेको कुसुन्डा जातिको बसोबास दाङमा नै छ भने कुमाल, कोरी, चमार जस्ता जातिहरूको बसोबास पनि दाङमा देखिन्छ । तर ती जातिहरूको भाषा, पेशा र परम्परा भने संकटमा छ । संरक्षणमा सम्बन्धित समुदाय र राज्यको पहल नहुँदा भाषा र…