काठमाडौँ, २३ असोज सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र राष्ट्रिय समाचार समिति (रासस)बीच चालु आर्थिक वर्षको विनियोजित भिडियो सेवालगायत विभिन्न कार्यक्रम सञ्चालानका लागि सम्झौता भएको छ । सिंहदरबारस्थित मन्त्रालयमा राससका तर्फबाट महाप्रबन्धक सन्दिप राई र मन्त्रालयका तर्फबाट उपसचिव रामकृष्ण अर्यालबीच सम्झौतापत्रमा आज हस्ताक्षर भएको हो । सम्झौतापत्रमा भिडियो सेवा सञ्चालनका लागि रु एक करोडसहित मातृभाषा…