गण्डकी, २३ असोज कास्की जिल्लास्थित विभिन्न ११ वटा रोटरी क्लबले हिंसारहित शान्तिपूर्ण समाज कायम हुनुपर्ने मागसहित जिल्ला प्रशासन कार्यालय कास्कीमा ज्ञापनपत्र बुुझाएका छन् । हालै भएको ‘जेनजी’ प्रदर्शन र त्यसयता भएका विभिन्न गतिविधिका कारण सिङ्गो समाज नै प्रभावित बनेको भन्दै रोटरी क्लब अफ पोखरा फिस्टेलका अध्यक्ष कमला गिरीको संयोजकत्वमा गएको टोलीले आज कास्कीका प्रमुख जिल्ला…