कपिलवस्तु २८ असार ।भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राईन तौलिहवाको विकासको सारथी बन्न तयार भएको कपिलवस्तु नगरका मेयर सुदिप पौडेलले वताउनु भएको छ। मन्त्रीले नयाँ आर्थिक वर्षमा यहाको विकासमा विशेष योगदान पुराउने प्रतिवद्धता जनाएको पौडेलले वताउनु भयो । कपिलवस्तु नगरपालिकाले तौलिहवामा राखेकोे स्वागत तथा सम्मान कार्यक्रममा मन्त्री राईनले सम्पूर्ण सरकारी निकायसँग समन्वय र…