कपिलवस्तु, २९ असार ।हिन्दू परम्पराअनुसार आज गुरु पूर्णिमा पर्व रहेको छ । आफ्ना शिक्षक, सल्लाहकार तथा गुरुप्रति श्रद्धाभाव प्रकट गर्दै यो पर्व मनाइएको छ । संस्कृत भाषामा ‘गु’ को अर्थ अन्धकार र ‘रु’ भन्नाले प्रकाश बुझिन्छ। ज्ञानरुपी प्रकाशले अज्ञानरुपी अन्धकारको नाश गराउने व्यक्तिलाई गुरु भनिने तन्त्रशास्त्र र धर्मशास्त्रमा उल्लेख हुँदा पूर्वीय परम्परामा यस पर्वको महज्ञ्व…