पार्वती पाण्डेकपिलवस्तु, २१ असार ।प्रारम्भिक वालविकासलाई स्तरिय एवं सिकाई प्रभावकारी बनाउने प्रअको प्रतिवद्धता जनाएका छन ।सेतो गुराँस वालविकास सेवा कपिलवस्तुको आयोजना , शिवराज नगरपालिकाको सहकार्य र युनिसेफको सहयोगमा ६ दिने प्रधानाध्यापकहरुका लागि प्रारम्भिक वालविकास सम्बन्धि भैरहवामा भएको तालिम पश्चात प्रअहरुले यस्तो प्रतिवद्धता जनाएका हुन ।प्रारम्भिक बालशिक्षा र विकासको सबलीकरणका लागि प्रारम्भिक सिकाई तथा विकास मापदण्ड…