बुटवल, २१ असार । लुम्बिनी प्रदेश सरकारले पछिल्लो १९ दिनमा ४ अर्ब ८७ करोड बढी बजेट खर्च गरेको छ । ११ महिनामा १८ अर्ब ५६ करोड ५१ लाख ७६ हजार ८३ रुपौयाँ बजेट खर्च गरेको सरकारले आर्थिक वर्षको अन्तिम असार महिनाको १९ दिन अर्थात आइतबारसम्म ४ अर्ब ८७ करोड २५ लाख ५९ हजार रुपैयाँ बजेट…