हरि घिमिरे, २६ असार ।सामुदायिक बनको काठ दाउरा राज्यको गलत नितीका कारणले सडेर जाने गरेको कपिलवस्तु क्षेत्र न.१ का सांसद तथा पुर्व मन्त्री चक्रपाणि खनाल बलदेवल बताउनु भएको छ । नवप्रभात सामुदायिक बन उपभोक्ता समिति बाणगंगा ८ को बृहत्तर वृक्षारोपणको शुभारम्भ गर्दै उहाँले यस्तो बताउनु भएको हो । कार्यक्रमका प्रमुख अतिथि खनालले भन्नुभयो “जनचेतनाको अभाव…