कपिलवस्तु २६ असार । मुुस्लिम समुदायको दोसो ठुलो चाड बक्रइदको आज रौनकता छाएको छ । हिजो सम्म खसीको माग बढेको थियो । सबैले आवश्यक ब्यवस्था मिलाएर आज इद मनाउन ब्यस्त छन् । बक्राईदमा खसीहरुलाई कुर्वानी स्वरुप बली दिने चलन छ । मुस्लिम समुदायले ईदुजोहो अर्थात बक्राईदमा खसिहरुको कुर्वानी ( बली ) दिने चलन रहेकोले अहिले…