कपिलबस्तु ५ साउन । कपिलवस्तु जिल्लाको यशोधरा गाँउपालिका एक स्थानीयले पालिकाले क्याम्पस स्थापना गर्न वजेट छुटटाएर जग्गा खोजेको कुरा पालिका अध्यक्ष शिवदयाल तिवार्रीवाट सुनेपछि ५० लाख मुल्य पर्ने १० कटठा जमिन दान स्वरुप दिन प्रतिवद्धता जनाएका छन् । उनले अध्यक्ष तिवारीलाई तपाई मेरो साथी भाई हो तपाईले क्याम्पस स्थापना गर्न वजेट छुटटाएको थाहा पाए जग्गा…