कपिलवस्तु ६ साउन ।कपिलवस्तु शिवराज नगरपालिकाका मेयर अजय थापा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय सदस्यमा मनोनित भएका छन् ।काठमाडौंमा भएको राप्रपाको केन्द्रीय कमिटी बैठकले थापालाई केन्द्रीय सदस्यमा मनोनित गरेको हो ।पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देलले थापालाई केन्द्रीय सदस्यमा मनोनित गरेका हुन् ।थापा भर्खरै सम्पन्न स्थानीय तहको चुनावमा राप्रपाबाट मेयरमा चुनाव जितेका थिए । नेपाली कांग्रेसमा सक्रिय…