बुटवल २ साउन । तिलोत्तमा नगरपालिकामा आर्थिक वर्ष २०७९/८० का लागि प्रस्तावित बजेट पारित गर्न सोमबार बोलाइएको १२ औं अधिवेशनको पाँचौं बैठक पनि स्थगित भएको छ । बजेट पारित गर्नका लागि आह्वान गरिएको बैठक स्थगित भएको यो तेस्रो पटक हो । नगर प्रमुख रामकृष्ण खाँणले गणपूरक संख्या नपुगेको भन्दै बैठक स्थगित गर्दै आएपछि तिलोत्तमा खर्चविहिन…