सरिता थारु, कपिलवस्तु १४ असार ।नेपाल कम्युनिष्ट पार्टी एमालेका जिल्ला अध्यक्ष डम्मर शर्माले पत्रकारहरु अध्ययनशिल भएर अनुसन्धानमुलक समाचार लेखन र प्रसारण गर्नुपर्ने बताउनुभएको छ । उहाले प्रेस चौतारीमा आबद्ध सदस्यहरु जबज, माक्सवाद र पार्टीको निती सिद्धान्तको गहन रुपमा अध्ययन गर्नुपर्ने आवश्यकता रहेको समेत औल्याउनुभयो । जननेता मदन भण्डारीको ७१औं स्मृती दिवसको अवसरमा प्रेस चौतारी नेपाल…