काठमाडौँ, १४ असार । वामदेव गौतमले नयाँ राजनीतिक दल घोषणा गर्दैछन् । आज दिउँसो ३ बजे रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरेर गौतमले नयाँ पार्टी घोषणा गर्न लागेका हुन् ।गौतमको पार्टीको नाम नेकपा एकता राष्ट्रिय अभियान रहेको उनी निकट स्रोतले बतायो । उक्त पार्टीको अध्यक्ष गौतम आफै हुनेछन् । त्यस्तै सचिवमा डिबी कार्की रहने बताइएको छ…