तुलसीपुर, ०५ असार ।बिहान साढे १० बजेदेखि बन्द रहेको तुलसीपुर विद्युतको ताला खोलिएको छ । विद्युत नियमित हुनुपर्ने मागसहित विद्युत प्राधिकरण वितरण केन्द्र तुलसीपुरमा स्थानीयले आज बिहान तालावन्दी गरेका थिए । आगामी दिनमा विद्युत कटौती जति सक्दो न्युन गर्ने सहमति भएपछि कार्यालयको ताला खोलिएको स्थानीय युवा बसन्त गिरीले बताउनुभयो । विद्युत प्राधिकरण वितरण केन्द्र तुलसीपुरका…