रुकुम पूर्व, ०४ असार । रुकुम पूर्वमा चौथो गुरिल्ला म्याराथन प्रतियोगिता सम्पन्न भएको छ । तत्कालीन माओवादीले २०५२ सालदेखि झन्डै १२ वर्षसम्म सञ्चालन गरेको सशस्त्र युद्धताका लडाकु अर्थात् ‘गुरिल्ला’ हिँडेको रुकुम पश्चिम र पूर्व तथा रोल्पाका पहाडी बाटोलाई ‘गुरिल्ला मार्ग’ को रूपमा विकास गर्ने उद्देश्यका साथ चार वर्ष अघिदेखि म्याराथन हुँदै आएको छ । शुक्रवार…