कपिलवस्तु ३ असार । बिगत ढेड दशक भन्दा बढी सयय देखि तौलिहवामा पत्रिका बितरणमा सक्रिय रहेका कपिलवस्तु नगरपालिका वडा नम्बर(२ निवासी रमेश कुर्मिको असामयिक निधन भएको छ । । आज विहान बसपार्कमा पुगेर पत्रिका ल्याएका रमेशले मेडिकलवाट औषधी समेत लिएको आएको उहाकी दिदीले वताउनु भयो । सायद उच्च रक्तचापको औषधी हुनु पर्छ नुहाएर खाने भन्दै…