रुपन्देही २८ जेठ । संघीय सरकार मातहतका कर्मचारी प्रदेशमा बस्न नमान्दा प्रदेश सरकारको कार्यसञ्चालनमा समस्या देखिएको छ । प्रदेश स्थापना भएको साढे चार वर्षमा ५० भन्दा बढी सचिव फेरिएका छन् । बारम्बार सचिव फेरिँदा मन्त्रालय नै बेवारिसे जस्तो देखिएका छन् ।प्रदेश सरकार यतिबेला बजेट निर्माण गर्ने चटारोमा छ । आर्थिक मामिला तथा योजना मन्त्रालयले बजेट…