कपिलवस्तु २७ जेठ । उप प्रमुखमा एमाले लोसपा राप्रपा गठबन्धनका रमेश कुर्मी निर्वाचित भएका छन् । त्यसैगरी मत बराबर भएपछि जिल्ला समन्वय समिति कपिलवस्तुको प्रमुख र ७ जना सदस्य को गोला तानेर परिणाम आएको छ । जस अनुसार कांग्रेस माओवादी र जसपा गठबन्धनका सुनिता चमार, राजेन्द्रं प्रसाद कुर्मी ,मनोब्ब्र धुनिया, रामु अहिर सदस्य मा निर्वचित…