काठमाडौं, २६ जेठ। अमेरिकी सेनाका एसिया–प्रशान्त क्षेत्र प्रमुख चार्ल्स ए फ्लिन चारदिने औपचारिक भ्रमणका लागि नेपाल आइपुग्नु भएको छ । बिहीबार दिउँसो इन्डियो एयरलाइन्स नयाँदिल्लीबाट प्रमुख फ्लिन काठमाडौं आइपुग्नु भएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उहाँलाई नेपाली सेनका बलाधिकृत रथी बालकृष्ण कार्कीले स्वागत गर्नुभएको छ । त्यस्तै, शुक्रबार सैनिक मुख्यालय जंगी अड्डामा प्रधान सेनापति प्रभुराम शर्मा…