पार्वती पाण्डेकपिलवस्तु, २२ असारकपिलवस्तु नरपालिका वडा नं ९ पर्यटकिय स्थल जगदिशपुरमा वुधवार एक कार्यक्रमका विच अस्थायी प्रहरी चौकी स्थापना गरिएको छ । कार्यक्रमको उद्घाटन गर्दै जगदिशपुरको आवश्यकता र स्थानीयको मागको आधारमा अस्थायी प्रहरी चौकी स्थापना भएकोमा कपिलवस्तुका मेयर सुदिप पौडेलले सबै प्रति धन्यवाद दिनु भएको छ । मेयर पौडेलले अस्थायी मात्र होइन , स्थायी प्रहरी…