बिर्तामोड, असार २२ । झापाको अर्जुनधारा नगरपालिका ४ दहिझोडा खोलाको किनारामा एउटा मक्ता भाले हात्ती मृत फेला परेको छ । झापामा यसै साता वृद्धशान्ति गाउँपालिका ५ आयवारीमा पनि एउटा हात्ती मृत फेला परेको थियो ।भारत आसामबाट नेपाल हात्ती भित्रिने सङ्ख्या बढेसगै झापामा जंगली हात्ती मृत भेटिने क्रम समेत वढेकोे पाइएको छ । बुधबार बिहान स्थानीयले…