बर्दिया, ३० जेठ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सोमबार बर्दिया आउनुभएको छ । बारबर्दिया नगरपालिका ११ बेलभारमा जिल्ला स्तरीय प्रशिक्षण दिन सोमबार बर्दिया आउनुभएको नेकपा माओवादी केन्द्र बर्दियाले जनाएको छ । जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रममा सहभागी हुने निश्चित कोटा छुट्टाइएको छ । सोही जिल्लामा रहेका केन्द्रीय सदस्य, प्रदेश कमिटी नगर कमिटी सबै,…