रुपन्देही, १८ असार । लुम्बिनी प्रदेश सरकारले जनजाती समुदायबाट उत्पादन हुने पेयपदार्थ (स्थानीय रक्सी) को बजारीकरण गर्ने तयारी गरेको छ । कोदो, मौवा, अनदी, कुरीलोबाट पेय पदार्थ उत्पादन गरि त्यसको बजारीकरण गर्ने भएको हो । प्रदेश सरकारको पर्यटन, ग्रामीण तथा शहरी विकास मन्त्रालयले जनजाती समुदायबाट उत्पादन हुने पेय पदार्थको उत्पादन, प्याकेजिङ्ग, ब्राण्डिङ्ग र बजारीकरण गर्नको…