बुटवल १०असार । तिलोत्तमाको जानकी नगरकी अमृता खत्री टंण्डनको ७३ दिन पछि असार १० गते सुक्रवार दाहासंस्कार हुने भएको छ।संकास्पद मृत्यु भएको भन्दै दाहासंस्कारमा असहमती जनाएको माईती पक्ष सहमत भएपछि मृत्यु भएको ७३ दिनमा दाहासंस्कार हुने भएको हो।मृतकका दाजु पुष्पक खड्काले बहिनीको मृत्यु भएको साढे दुईमहिना पछि अन्येष्टी गर्ने सहमती भएको बताए। अमृतको गएको चैत्र…