कपिलवस्तु, ०९ असार । कपिलवस्तु नगरपालिकाका मेयर सुदीप पौडेल एक्सनमा उत्रिएका छन् । दुर्घटना बढेको भन्दै मेयर पौडेलले तौलिहवाको गौढी चोकदेखि भवानी भिक्षु चोकसम्म रहेको डिभाइडर र सोलार बत्तीको पोल हटाउन निर्देशन दिएका थिए । निर्देशन दिएको ४८ घण्टामा नै डिभाजर हटेका छन् भने सोलार बत्तीको पोल हट्ने काम भईरहेको छ । मेयर पौडेलले कपिलवस्तुको…