जेठ १७,काठमाण्डौ – साउदीमा रहेको नेपाली दूतावासको प्रयासमा ११८ जनाले स्वदेश फर्कने अनुमति९वहिर्मन भिसा० पाएका छन् । साउदीको विभिन्न कम्पनी तथा प्रतिष्ठानमा काम गर्दा साउदीको आवासीय अनुमति पत्र९इकामा० नबनाइएका वा नवीकरण नगरिएका र कम्पनीले हुरुब लगाएका कारण समस्यामा परेका ११८ जना नेपालीले स्वदेश फर्कने एक्जिट भिसा पाएको दूतावासले जनाएको छ । समस्यामा परेका श्रमिकले दूतावासमा…