जेष्ठ १८ तुलसीपुर : गत वैशाख ३० गते भएको स्थानीय निर्वाचनमा गाउँपालिकामा भन्दा उपमहानगरका धेरै मत बदर भएको छ। थोरै मात्रामा पूर्णरूपमा बदर भए पनि धेरै मात्रामा मेयर र उपमेयरका लागि बदर भएका हुन्।तुलसीपुरमा मात्र पूर्ण रूपमा १ हजार ३४८ मत बदर भएका थिए भने मेयरका लागि ११ हजारभन्दा बढी र उपमेयरका लागि करिब १७…