लुम्बिनी, ०६ असार । पश्चिमी वायुको प्रभावका कारण अहिले कपिलवस्तु लगाएत लुम्बिनी प्रदेशका केही ठाउँमा पानी परिरहेको छ । सुदूरपश्चिम र कर्णाली प्रदेशको मौसम पनि बद्ली भएको र यी प्रदेशका पहाडी क्षेत्रका एक, दुई ठाउँमा हल्का वर्षा भएको मौसमविद् सजिना शाक्यले जानकारी दिनुभयो । उहाँका अनुसार यी प्रदेशमा मनसुन सक्रिय छैन । पश्चिमी र स्थानीय…