जाजरकोट, ५ असार । रुकुमपश्चिम आठबिसकोट नगरपालिका ११ चिसापनी नजिकै राडीबाट रिम्नातर्फ जाँदै गरेको ग१ज १८९७ नंको जिप दुर्घटना हुँदा चालक र सहचालकको घटनास्थलमै मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय आठबिसकोटका अनुसार शनिबार साँझ भएको सो दुर्घटनामा मृत्यु हुनेमा चालक बाँफिकोट गाउँपालिका ८ दुलिका कविराम विक र सहचालक मुसिकोट नगरपालिका ११ का कमल खड्का…