कपिलवस्तु १० जेठ । कपिलवस्तुको बाणगंगा ६ कोपवा सुठौली स्थित वाणगंगा नदीवाट रातीको समयमा बालुवा चोरी गर्दै गर्दा लु ४ त ११२२ नम्वरको टेक्टर गयराती पक्राउ परेको छ । हरेक दिन रातीको समयमा चोरीमा संलग्न हुदै आएको उक्त टेक्टर स्थानीय ज्ञान वहादुर चौधरीको रहेको वताइएको छ। चौधरीले पेशेवर रुपमा नदी जन्य पदार्थ चोरी गर्दै आएका…