कपिलवस्तु, १२ जेठ । कपिलवस्तु जिल्लामा हैजा विरुद्धको खोप अभियान सुरु हुदै छ । हैजाबाट बचौं र बचाऔं भन्ने अभियानका साथ जिल्लाका पाँच स्थानीय तहमा जेष्ठ १६ गतेबाट हैजाविरुद्धको ओरल कोलेरा भ्याक्सिन खोप दिइने भएको छ । जिल्लाको वाणगङ्गा ,बुद्धभुमि ,कपिलवस्तु, मायादेवी र शुद्धोधनका सबै वडाहरुमा खोप अभियान सुरु गरिनेछ । खोप एक बर्ष माथिका…