काठमाडौं, २९ जेठ । काठमाडौको फोहोर व्यवस्थापनका लागि काँग्रेस महामन्त्री गगनकुमार थापाले ६ सुझाव दिनु भएको छ । काठमाडौ क्षेत्र नं. ४ का सांसद समेत रहनु भएका थापाले महानगरको नेतृत्वमा हुने काममा आफुले पनि योगदान गर्न चाहेको उल्लेख गर्नु भएको छ । उहाँले अहिले काठमाडौंबाट फोहोर उठ्न थालेकोमा काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह र शहरी…