एजेन्सी, २८ जेष्ठबलिउड सुपरस्टार सलमान खानलाई हत्या प्रयास गरिएको छ। टाइम्स नेटवर्कका अनुसार लरेन्स बिस्नोइ गिरोहका सार्पसुटरले शुक्रबार खानको हत्या प्रयास गरेका हुन्। खानको घरबाहिर सार्पसुटर पुगेको र हत्या प्रयास गरेको, तर अन्तिम समयमा फर्किएको फिल्मफेयरले उल्लेख गरेको छ। टाइम्स नेटवर्कले प्राप्त गरेको जानकारी अनुसार मूस वाला हत्या प्रकरणका संदिग्ध लरेन्स बिश्नोईले सलमान खानको हत्या…