काठमाडौं २८ जेठ । काठमाडौं उपत्यकासहितका स्थानमा शनिबार एकाविहानै भूकम्पको कडा धक्का महसुस भएको छ ।हिान २ बजेर ३६ मिनेटमा काठमाडौं उपत्यकासहितका स्थानमा भूूकम्पको धक्का महसुस भएको हो ।रातिको समयमा करिब ४ सेकेण्डसम्म भूकम्पको कडा धक्का महसुस भएपछि निदाइरहेका मानिसहरू तर्सिएर घर बाहिर निस्किएका छन् । २०७२ वैशाख १२ गतेको शक्तिशाली गोरखा भूकम्पयता लगातार सानाठूला…